पार्टीभित्रै विरोध भएपछि यसरी पछि हटे बामदेव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् ।
  • गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो ।
  • पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो ।

पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

पार्टीभित्रै असहयोग हुने भएपछि काठमाडौं ७ लाई खाली गराएर चुनाव लड्ने निर्णयबाट गौतमजी पछि हट्नुभएको हो, मगरले भने ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया क्षेत्र १ बाट पराजित गौतमले काठमाडौं ७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
विश्वमा इतिहासमा आजः रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच एतिहासिक सन्धि
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
कांग्रेस महासमिति बैठकमा सोमबार विधान संशोधन प्रस्ताव पेश हुँदै
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
विमानस्थलका लागि पर्यटनमन्त्री अधिकारीका यस्ता छन् नयाँ विकल्प
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
हाजिर गरी र घाम तापेरै दिन बित्छ जनस्वास्थ्यका कर्मचारीको
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
बारा र पर्सामा भीषण हावाहुरी : ज्ञानेन्द्रद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
देउता रिसाउने डरले गोठमै सुत्केरी
देउता रिसाउने डरले गोठमै सुत्केरी

तपाईंले छुटाउनुभयो कि?