फुटपाथमा सामान बेच्न बसेमा महानगरले खोस्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
फुटपाथमा सामान बेच्न बसेमा महानगरले खोस्ने

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले सडक पेटीमा हिड्नै नमिल्नेगरी पसल राखेर बस्नेहरुमाथि निगरानी बढाएको छ ।
  • फुटपाथमा हिड्नै नमिल्ने गरी सामान राखेको पाइएमा महानगरपालिकाले सामान खोस्ने बताएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा हिड्नै नमिल्नेगरी पसल राखेर बस्नेहरुमाथि निगरानी बढाएको छ । फुटपाथमा हिड्नै नमिल्ने गरी सामान राखेको पाइएमा महानगरपालिकाले सामान खोस्ने बताएको छ ।

महानगरपालिकाले जेठको पहिलो सातादेखि सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामान जफत गरिसकेको छ । जफत गरिएका ती सबै सामान लिलाम प्रक्रियामा लगिने छन् ।

कोटेश्वर, चावहिल, रत्नपार्क, कालीमाटी, बल्खु, स्वयम्भू कलङ्कीलगायतका स्थानबाट ती सामान जफत गरिएको हो । बिहान बेलुका राखिने यस्ता पसलले पैदलयात्रीलाई आवतजावतमा समस्या परेकाले महानगरले अभियान थालेको हो । यसले निरन्तरता पाउने पनि कामपाले जनाएको छ ।

गत जेठको पहिलो साता कामपाले सडक छेउमा विभिन्न किसिमका सामग्री राखी बिक्री वितरण नगर्न सम्बन्धमा सूचना सार्वजनिक गरिएको थियो । उक्त सूचनालाई व्यापारीले अटेर गरेपछि यस्तो अभियान शुरु गरेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pankaj Pyakurel

    Khailebata chadai garnu parcha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स
शिरको फूल शिरैमा’ मा आकाश र तनुजाको रोमान्स
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई नियुक्त
नेकपाको स्थायी समिति बैठक: एजेन्डाबारे नेताहरुलाई छैन जानकारी
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
यति छ बाहुबाली नायक प्रभासको सम्पत्ति र गाडी
यति छ बाहुबाली नायक प्रभासको सम्पत्ति र गाडी
रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु
रात्री क्लव बाहिर गोली चल्यो एकजनाको मृत्यु
टिभी अन्तरवार्ताबाट भाइरल बनेका उपेन्द्र यादव सरकार छोड्दै !
टिभी अन्तरवार्ताबाट भाइरल बनेका उपेन्द्र यादव सरकार छोड्दै !
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण
“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण