पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पाल्पाको बगनासकाली गाउँपालिकामा पहिरो : सहचालक पुरिए, स्काभेटर गायब

सारांश

  • पाल्पा, मंसिर २९ – पाल्पामा पहिरोले पुरिएर स्काभेटर सहचालक बेपत्ता भएका छन् ।
  • कालीगण्डकी कोरिडोर अन्तर्गत बगनासकाली गाउँपालिका– ६ मन्द्राननिर सडक सफा गरिरहेको स्काभेटरलाई पहिरोले पुरेको हो ।
  • पहिरोले पुरिएर बझाङ थलहरा गाउँपालिका ३ का २१ वर्षका सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।

पाल्पा, मंसिर २९ – पाल्पामा पहिरोले पुरिएर स्काभेटर सहचालक बेपत्ता भएका छन् । कालीगण्डकी कोरिडोर अन्तर्गत बगनासकाली गाउँपालिका– ६ मन्द्राननिर सडक सफा गरिरहेको स्काभेटरलाई पहिरोले पुरेको हो ।

पहिरोले पुरिएर बझाङ थलहरा गाउँपालिका ३ का २१ वर्षका सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो । सिहंसँगै  र स्काभेटर पनि पुरिएको छ । बेपत्ता भएका सिंहको प्रहरीले खोजी गरिरहेको छ । चालक चिया खान गएको बेला दुर्घटना भएको  थियो ।

(flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?