कमिसन बढाउन माग गर्दै व्यवसायीले उठाउन छोडे पेट्रोलियम पदार्थ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् ।
  • सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।
  • व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् ।

कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।

व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक १ लाख सिलिन्डर ग्यास, ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
भक्तपुरमा बन्ने भो अन्तर्राष्ट्रिय स्तरकै रंगशाला
नेपालीमा माओको शव हेर्ने आकर्षण
नेपालीमा माओको शव हेर्ने आकर्षण
काँग्रेस संसदीय दलको विधान परिमार्जनपछि मात्र नेतृत्व चयन- सिंह
के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?
के नेपाल कोरोना भाइरस संक्रमण मुक्त छ ?
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग
सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
श्रीमती बेच्ने गाउँको कथा, एक रातको जम्मा ३२ रुपैयाँ लिन्छन् श्रीमान
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन