प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
६१ पटक हेरिएको
Shares
प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला

सारांश

  • श्रावण १३, २०७४- उत्तरी धादिङको एकमात्रै इलाका प्रहरी चौकी दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला परेका छन् ।
  • बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी वीरबहादुर गुरुङ्ग शुक्रबार बिहान चौकी छेउकै मकैबारीमा मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
  • भूकम्पले भत्केको प्रहरी चौकी हाल सम्म मर्मत नभएपछि राहतमा आएका टेन्टमै प्रहरी चौकी संचालनमा थियो ।

श्रावण १३, २०७४- उत्तरी धादिङको एकमात्रै इलाका प्रहरी चौकी दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला परेका छन् ।

बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी वीरबहादुर गुरुङ्ग शुक्रबार बिहान चौकी छेउकै मकैबारीमा मृत फेला परेको जिल्ला प्रहरीले जनाएको छ । भूकम्पले भत्केको प्रहरी चौकी हाल सम्म मर्मत नभएपछि राहतमा आएका टेन्टमै प्रहरी चौकी संचालनमा थियो ।

मृतक गुरुङ्ग गत चैत महिना देखि दार्खामै कार्यरत थिए । उक्त घटनाको आवस्यक छानबिनको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुको नेतृत्वमा छानबिन तथा अनुसन्धान टोली शुक्रबार बिहानै त्यस तर्फ लागेको छ ।

घटनास्थल दार्खा प्रहरी चौकी सदरमुकामदेखि ४० किमी टाढा रहे पनि वर्षातका कारण ग्रामीण सडकहरु यातायात संचालन हुन सकेका छैनन्. ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
शैक्षिक परामर्श नियमावली संशोधनको माग गर्दै व्यवसायी सडकमा: २५ लाख धरौटीको व्यवस्था अव्यावहारिक भएको भन्दै इक्यानद्वारा शान्तिपूर्ण विरोध
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
कालिकोटमा बाढी पहिरोमा परी बेपत्ता भएका मध्ये ६ जनाको शव फेला
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
काभ्रेको पछिल्लो मतपरिणाम !
काभ्रेको पछिल्लो मतपरिणाम !
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?
मधेसी दललाई वाम गठबन्धनको ३ अफर: के मान्लान् त ?