लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु

सारांश

  • अस्बिन खड्का, १२ जेठ ।
  •  लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु भएको छ ।
  • मध्यपहाडी लोकमार्ग सडकखण्डको पहाडी जिल्लाहरुलाई काठमाडौँ सँग जोड्ने सडक संजाल अन्तर्गतको ओखलढुंगा काठमाडौँ जाने सडक निर्माण कार्य सुरू भएको हो ।

अस्बिन खड्का, १२ जेठ । लामो समय देखि अबरुद्ध मध्यपहाडी लोकमार्ग सडक खण्डको निर्माण कार्य सुरु भएको छ ।

मध्यपहाडी लोकमार्ग सडकखण्डको पहाडी जिल्लाहरुलाई काठमाडौँ सँग जोड्ने सडक संजाल अन्तर्गतको ओखलढुंगा काठमाडौँ जाने सडक निर्माण कार्य सुरू भएको हो ।

उदयपुर जिल्लाको घुर्मी खण्डको बजार सम्म् कामगरेर  रोकिएको उक्त सडकको  निर्माण कार्य सुरू भएको बताइएको  छ। घुर्मी बजारमा घर हरु तथा पसलहरु सबै भत्काउनु पर्ने भएपछी स्बाथानिय बासिन्दाहरु ले निर्माणधिन मध्यपहाडी लोकमार्गको काम नै रोकेका थिए ।

सो कुरा को समस्या तथा गुनासो आउन थाले पछि शुक्रबार उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्की ,उदयपुर प्रहरी प्रमुख एस पी नवराज भट्ट सहित को प्रशासन टोलि बाट स्थलगत निरीक्षण गरी बाटो मा परेको घर  धनी लाई २ दिन भित्र घर टहरा भत्काउन भनी समय सिमा दियको प्रहरी प्रमुख भट्ट ले बताए ।

सम्बन्धित सूचना पायर पनि अटेर गरी बसेका टहरा हरु भने हिजो बाट नै भत्काउन सुरुवात गरीएको भट्ट ले बताए । सबैलाई जानकारी दियको पनि हो हामीले २ दिनको समय सिमा पनि दियर आएका छौँ भट्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?