पुरुषले जन्माए बच्चा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
पुरुषले जन्माए बच्चा

सारांश

  • गोरु ब्याएको उखान नेपाली समाजमा प्रचलित छ ।
  • गोरु ब्याउँदैन त्यसैले यो नहुने कुरामा प्रचलित उखान हो ।
  • पुरुष गर्भवती भएर बच्चा जन्माएर आश्चर्यमा पारेका छन् ।

गोरु ब्याएको उखान नेपाली समाजमा प्रचलित छ । गोरु ब्याउँदैन त्यसैले यो नहुने कुरामा प्रचलित उखान हो । पुरुष गर्भवती भएर बच्चा जन्माएर आश्चर्यमा पारेका छन् ।

सँसारमा यस्तो पुरुष जोडी छन् जसले बच्चा जन्माएर अभिभावक बनेका छन् । अमेरिकाको २८ वर्षका वायली सिम्पसन र २७ वर्षका उनका साथी स्टफिन गेथ यो जोडी हुन् । यो जोडीले जैविक बच्चा जन्माएर पुरुष अभिभावक बनेका छन् ।
अमेरिकाका वायली सिम्पसनले केही समय अघि मात्र एक बच्चालाई जन्म दिएका थिए । त्यो बच्चा संगको तस्विर सामाजिक संजालमा पोस्ट पनि गरेका थिए । केही समय अघि उनले एक टिभी सो मा म पुरुष हुँ र मैंले नै बच्चा जन्माएको भनेका थिए । अझ उनले भनेका छन् अघिल्लो बच्चा महिलाको रुपमा जन्मिएपनि मेरो सहजताको कारण लिंग परिवर्तन गरेर पुरुष बनाएको हो ।

वायलीलाई यस्तो कदम उठाँउन निकै कठिन भएको थियो । यसमा उनका आफन्तले स्वीकार गरेका थिएनन् । तर स्टफिनले उनलाई साथ दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?