याे हाे महिलाकाे हिप बढ्नुकाे कारण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
५७ पटक हेरिएको
Shares
याे हाे महिलाकाे हिप बढ्नुकाे कारण !

सारांश

  • काठमाडौं, ११ कात्तिक ।
  • सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन भएको स्विकार गर्छ ।
  • कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन् ।

काठमाडौं, ११ कात्तिक । सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन भएको स्विकार गर्छ । कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन् । विहेअघिको शारिरीक परिवर्तनलाई शंकाको रुपमा लिन नहुने चिकित्सकहरु बताउछन् । मानिसको जीवनमा यौन सम्पर्क अपरिहार्य नभएपनि आवश्य चाँहि हो । बिवाह पछि मानिस नयाँ जिन्दगी सुरु हुन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बद्लिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ? प्राय केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो ।

धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ ? एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ । एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ । यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
पहिलो जितको खोजीमा बार्सिलोना
पहिलो जितको खोजीमा बार्सिलोना
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय
आज पनि संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको निर्णय
कात्तिक ४ गते मंगलवारको राशिफल यस्तो छ
कात्तिक ४ गते मंगलवारको राशिफल यस्तो छ
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ६.६ म्याग्निच्यूडको भूकम्प, ३ जनाको मृत्यु
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
माधव नेपाललाई फेरि अर्को झट्का
माधव नेपाललाई फेरि अर्को झट्का
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना