पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने  !

सारांश

  • भोजपुर,  २३ जेठ ।
  •   भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य लगाउन भनिएको छ।
  • गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन्।

भोजपुर,  २३ जेठ ।  भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य लगाउन भनिएको छ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन्।

गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन राष्ट्रिय पोसाक पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो।

सबै निर्वाचत जनप्रतिनिधि र कर्मचारीले सरकारले तोकेको राष्ट्रिय पोसाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीले बताए।

औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्ने नियम राखिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lila Bikram Baral

    good job , सुन्दा खुशी लाग्यो !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
चिनियाँ राष्ट्रपतिबाट नेपाल आउने आश्वासन…
चिनियाँ राष्ट्रपतिबाट नेपाल आउने आश्वासन…
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
देशभर ९८३५ डेंगु संक्रमित
देशभर ९८३५ डेंगु संक्रमित
Wooplus Is A Courting Web Site Designed for Plus Aspect Folks That I will be Not Angry About