एमाले स्थायी कमिटी बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
एमाले स्थायी कमिटी बैठक स्थगित

सारांश

  • काठमाडौं, माघ २७ ।
  • आजको लागि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
  • पार्टी एकतालगायत समसामयिक बिषयमा छलफल गर्न डाकेको स्थायी कमिटिको बैठक स्थगित भएको हो ।

काठमाडौं, माघ २७ । आजको लागि तय भएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी एकतालगायत समसामयिक बिषयमा छलफल गर्न डाकेको स्थायी कमिटिको बैठक स्थगित भएको हो ।

बैठक एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा अपराह्न ४ बजेपछि बस्ने भनिएपनि विशेष कारणले गर्दा स्थगित भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठक भोलि माघ २८ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने उनले बताए ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा हालसम्म भएका प्रगतिका विषयमा ब्रिफिङ गर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना
किन ढिलाइ गर्दैछन् दलहरू, प्रदेश संसदीय नेता छान्न ?
किन ढिलाइ गर्दैछन् दलहरू, प्रदेश संसदीय नेता छान्न ?
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
टोपबहादुर रायमाझी : सहमतिविना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन
टोपबहादुर रायमाझी : सहमतिविना प्रधानमन्त्री ओलीको राजीनामा आउँदैन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
९८ वर्षे सत्यमोहन जोशीले गाडी पाएपछि ठट्टा : ‘गाडी कहाँ राख्ने ?’
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा
शिते इस्लामिक केन्द्रहरुमा फ्रान्सेली प्रहरीको छापा

तपाईंले छुटाउनुभयो कि?