पुर्ब खेलाडीद्वारा सहयोग…
सारांश
- काठमाडौं:- करातेका पुर्ब-राष्ट्रिय खेलाडी श्री बिकास बहादुर सिंह ले कुपोन्डोल स्थित ‘साउद स्पोर्ट्स क्लब’लाई विभिन्न खेल सामग्रीहरु सहयोग गर्नु भएको छ।
- खेलाडी सिंह हाल कुबेतमा कराते प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएको छ साथै कराते क्लब पनि संचालन गर्नु हुन्छ।
- आफू देश भन्दा टाढा भए पनि आफ्नो मन सधै नेपालमा नै रहेको र देशमा कराते खेलको सक्दो बिकाश गर्न आफू इच्छुक रहेको समेत जानकारी दिनु भयो।
काठमाडौं:- करातेका पुर्ब-राष्ट्रिय खेलाडी श्री बिकास बहादुर सिंह ले कुपोन्डोल स्थित ‘साउद स्पोर्ट्स क्लब’लाई विभिन्न खेल सामग्रीहरु सहयोग गर्नु भएको छ।
खेलाडी सिंह हाल कुबेतमा कराते प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएको छ साथै कराते क्लब पनि संचालन गर्नु हुन्छ।
आफू देश भन्दा टाढा भए पनि आफ्नो मन सधै नेपालमा नै रहेको र देशमा कराते खेलको सक्दो बिकाश गर्न आफू इच्छुक रहेको समेत जानकारी दिनु भयो।
कार्यक्रममा क्लबका उपाध्यक्ष श्री पदम साउद लाइ खेल सामग्री हस्तान्तरण गर्दैभबिस्यमा पनि सहयोग गर्ने बताउनु भयो।
क्लबका उपाध्यक्ष पदम साउद ले यस्तो सहयोगले क्लबमा खेल्न आउने खेलाडीलाई ठुलो हौसला मिल्ने बताउनु भयो।
कमलेश निरौला
शिखर सम्बादाता
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया