लाइभ कार्यक्रममै झन्डै हात हालाहाल !(भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
लाइभ कार्यक्रममै झन्डै हात हालाहाल !(भिडियाेसहित)

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड मुल्यको गाडी किन चाहियो ?
  • भनेर कांग्रेस नेताले प्रश्न तेर्साएपछि टेलिभिजन कार्यक्रमको ‘लाईभ सो’मै नेकपाका नेताले प्रतिकार गरेका छन् ।

काठमाडौं, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड मुल्यको गाडी किन चाहियो ? भनेर कांग्रेस नेताले प्रश्न तेर्साएपछि टेलिभिजन कार्यक्रमको ‘लाईभ सो’मै नेकपाका नेताले प्रतिकार गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताबीच यो विषयमा भनाभन भएको हो ।

कांग्रेस नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले राष्ट्रपतिलाई यत्रो विलाषी गाडी किन चाहियो ? भनेर प्रश्न तेर्साएपछि विवाद सुरु भएको हो । खतिवडा बोले लगत्तै नेकपाका नेता एवम् सांसद यज्ञराज सुनुवारले खतिवडाको असन्तुष्टिमाथि प्रतिकार गरे । उनले राष्ट्रपतिलाई गाडी खरिद गर्ने निर्णय पूर्ववर्ती सरकार नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको बताए ।

यज्ञराज सुनुवारले भने, अहिले निर्णय गरेको होईन । रामहरिले त्यो निर्णय फिर्ता गरे भैगयो भने । ठूलो बंगाला किन चाहियो ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बीआरआई ‘परियोजनाको कार्यान्वयन योजना’ सम्झौता होला ?
बीआरआई ‘परियोजनाको कार्यान्वयन योजना’ सम्झौता होला ?
लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित
लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
छ वर्षपछि सुल्झियो सडक निर्माणको विवाद
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
This Mumbai Bistro Served Up ‘Best Detox Meal’ For Jacqueline Fernandez: See Pic
This Mumbai Bistro Served Up ‘Best Detox Meal’ For Jacqueline Fernandez: See Pic
न्यू लुक्समा निरुता (भिडियोसहित)
न्यू लुक्समा निरुता (भिडियोसहित)