डिजेल र पेट्रोलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
४९ पटक हेरिएको
Shares
डिजेल र पेट्रोलको मूल्य घट्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ।
  • आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

काठमाडौं। नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ। पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
शक्ति उन्मादको तप्केनिमा हराएको परिवर्तन !
शक्ति उन्मादको तप्केनिमा हराएको परिवर्तन !
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब,  जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
कांग्रेसको नेतृत्वमाथि दबाबै दबाब, जिल्ला सभापतिहरुको बनाए यस्तो रणनीति
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
प्रधानमन्त्री ओलीलाई भीडभाडमा जान रोक
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक