पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !

सारांश

  • काठमाडौँ, ३ भदौ ।
  •   सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
  • सिंहदरबारमा अाइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

काठमाडौँ, ३ भदौ ।  सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा अाइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । यस अघि प्रधानसेनापतिकाे पदभार राजेन्द्र क्षेत्रीले सम्हालेका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Sandesh Yakthungba

    pyarajung thapako vatij hoki kya ho

    Comment Author

    Dinesh Karki

    Congratulations sir

    Comment Author

    Krishnadas Shrestha

    Congrats Thapa sir

    Comment Author

    Rana Ganesh

    K vo ta??

    Comment Author

    Bir Bahadur Kc

    कार्यकालकाे शुभकामना

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ