पूर्व सभामुख ढुंगानालाई हराउँदै महेश बस्नेत विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पूर्व सभामुख ढुंगानालाई हराउँदै महेश बस्नेत विजयी

सारांश

  • काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा एमाले  उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।
  • कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा एमाले  उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।
कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गरे भने  ढुंगानाले १८ हजार ६३५ मत पाए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?