मन्त्री यादव अस्पताल भर्ना !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मन्त्री यादव अस्पताल भर्ना !

सारांश

  • काठमाडाै, २ जेठ ।
  • ओली सरकारमा आक्रामक मन्त्रीका रुपमा सर्बत्र चिनिएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।
  • मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

काठमाडाै, २ जेठ । ओली सरकारमा आक्रामक मन्त्रीका रुपमा सर्बत्र चिनिएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् ।

ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको छ ।  यादव माओबादी केन्द्रका तर्फ बाट वर्तमान सरकारमा सामेल भएका हुन्।

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rudra Prasad Kalikote

    Get well soon

    Comment Author

    Kancha Tamang

    खादाखादा नपचेको पनि हुन सक्छ है

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?