महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ

सारांश

  • राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुर नेपाली कांग्रेसबाट राष्ट्रियसभाकी जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका छन् ।
  • राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले दुवैजनालाई ज्येष्ठ सदस्यको सपथ खुवाएकी हुन् ।
  • ज्येष्ठ सदस्यकारुपमा ठाकुरले मैथिली भाषामा सपथ लिए भने भट्टले नेपाली भाषामा सपथ लिइन् ।

राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुर नेपाली कांग्रेसबाट राष्ट्रियसभाकी जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीत्तल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले दुवैजनालाई ज्येष्ठ सदस्यको सपथ खुवाएकी हुन् ।ज्येष्ठ सदस्यकारुपमा ठाकुरले मैथिली भाषामा सपथ लिए भने भट्टले नेपाली भाषामा सपथ लिइन् ।

उनीहरु दुवैले आजै ४ बजे नयाँ बानेश्वरस्थित संघीय ससद भवनमा हुने सपथ कार्यक्रममा अन्य सांसदहरुलाई शपथ खुवाउने छन् । यसअघि महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने बताइएको थियो । नागरिकतामा ८० वर्षको उल्लेख भए पनि वास्ताविक ६३ वर्षमात्रै उमेर भएपछि पाँच दलले उनलाई पछि हट्न लगाएर ७५ वर्षीय ठाकुरलाई ज्येष्ठ सदस्यकारुपमा सपथ खान राष्ट्रपतिकहाँ पठाएका हुन् ।

संसद सचिवालयले भने ठाकुर बिरामी भएकाले सांसदको शपथमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
अहिलेसम्म प्रतिनिधि र प्रदेशसभा सदस्यामा (नेकपा) एमालेले कति ठाउँ जिते ? (पुर्णसुचिसहित)
भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
भक्तपुर क्यान्सर अस्पताल बचाउन बिरामी तथा कर्मचारीको सरकारसँग आग्रह
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
बेनी अस्पतालको फोहर व्यवस्थापनमा सघाउँदै जर्मनी इन्जिनियर
प्रदेश-२ मा लेखा कर्मचारीको अभाव
प्रदेश-२ मा लेखा कर्मचारीको अभाव
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
देउवा गुटभित्र पनि विभिन्न उपगुटः यसरी चलिरहेछ
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
डा. बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई यस्तो उपदेश
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स
देउवा मन्त्रिपरिषद् सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल
अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या
अनाथ बालबालिकालाई अध्ययन खर्चको समस्या
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म

तपाईंले छुटाउनुभयो कि?