जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सारांश
- काठमाडौं।
- जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
- न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो।
काठमाडौं। जनयुद्ध दिवसको दिन विदा दिने नेपाल सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीश आनन्द मोहन भट्टराई र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजालासले यस्तो आदेश गरेको हो।
संविधानको मूल भावना विपरित निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रीपरिषदलाई दिएको सम्झन नमिल्ने भन्दै जनयुद्ध दिवसमा विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया