पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

सारांश

  • तनहुँ।
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ।
  • शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे।

विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काेराेना भाइरस : राज्यव्यवस्था समिति बैठक स्थगित
काेराेना भाइरस : राज्यव्यवस्था समिति बैठक स्थगित
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली
दुई तिहाइको कसरतमा प्रधानमन्त्री ओली
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद
नक्कली डाक्टरले इलाज गर्दा बिरामीको ज्यान गएमा जन्मकैद
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा
पोखराको विरौटामा दोहोरी साझँ सहित होटल रिदम एण्ड लज संचालनमा

तपाईंले छुटाउनुभयो कि?