गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा

सारांश

  • गभर्नर महाप्रसाद अधिकारी निलम्बनविरुद्ध परेको रिट निवेदन बिहीबार पनि ‘हेर्दाहेर्दै’मा रोकिएकोे छ ।
  • बैशाख ६ गते न्यायाधीश हरि फु¥यालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ ।
  • न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजालमा सुनुवाइ भएको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि पेशी तोकिएको थियो।

गभर्नर महाप्रसाद अधिकारी निलम्बनविरुद्ध परेको रिट निवेदन बिहीबार पनि ‘हेर्दाहेर्दै’मा रोकिएकोे छ ।

बैशाख ६ गते न्यायाधीश हरि फु¥यालको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा मंगलबारदेखि बहस जारी छ ।

न्यायाधीश सपनाप्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजालमा सुनुवाइ भएको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा राखेर बिहीबारका लागि पेशी तोकिएको थियो। मंगलबार निवेदक गभर्नर पक्षका वकिलले बहस गरेका थिए भने बिहीबार विपक्षी सरकार एवं अर्थमन्त्री जनार्दन शर्मा पक्षका वकिलले बहस गरेका छन् ।

बहस अझै नसकिएकाले रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । अर्को पेशी शुक्रबारका लागि तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !
अमेरिकी लडाकू विमानको उडान रोकिदैँ !
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
प्रचण्ड र माधव नेपाल बिग्रहको बाटोमा अग्रसर भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भनेः पार्टीको भविष्य जोगाउन ताजा जनादेश लिने निर्णय गरेँ
उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री
उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
दाङका दर्शकलाई ज्योति मगरको उही मुलाको सिन्की उही मुलाको चाना
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
प्रदेश तीनः नाम बागमती, राजधानी हेटौंडा पक्का
मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु
मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु
बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना
बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

तपाईंले छुटाउनुभयो कि?