पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

सारांश

  • शिखरन्युज, ४ असार – नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ ।
  • आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।
  • त्यसैगरी डिजेल र मट्टितेलमा २/२ रुपियाँ घटेको छ ।

शिखरन्युज, ४ असार – नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । त्यसैगरी डिजेल र मट्टितेलमा २/२ रुपियाँ घटेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ कायम हुनेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ रहेको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?