नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १६, २०७८
|
|
३१ पटक हेरिएको
Shares
नौलो डिजिटलको “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक

सारांश

  • अलीशा अधिकारी, RnR Groups-US नौलो डिजिटलको” सायद ” निरन्तर मनोरञ्जनात्मक समाग्रीहरु प्रस्तुत गर्ने नौलो डिजिटलले “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक गरेको छ।
  • सुदित श्रेष्ठ अनि सोनिया बिस्टको दमदार अभिनय रहेको यस म्युजिक भिडियोमा ममिन शाक्यको स्वर र संगीत रहेको छ ।
  • कमल गुरुङ र विजय थापा मगरको लगानीमा बनेको भिडियोमा बिनोद थापा मगरले सुन्दर सब्दहरुले सजाएका छन ।

अलीशा अधिकारी,
RnR Groups-US

नौलो डिजिटलको” सायद ” निरन्तर मनोरञ्जनात्मक समाग्रीहरु प्रस्तुत गर्ने नौलो डिजिटलले “सायद” बोलको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक गरेको छ। सुदित श्रेष्ठ अनि सोनिया बिस्टको दमदार अभिनय रहेको यस म्युजिक भिडियोमा ममिन शाक्यको स्वर र संगीत रहेको छ । कमल गुरुङ र विजय थापा मगरको लगानीमा बनेको भिडियोमा बिनोद थापा मगरले सुन्दर सब्दहरुले सजाएका छन । ज्ञान चित्रकारको छायांकनमा खरो उत्रिएका छन । स्वेन्ता योन्जनको कोरियोग्राफी फरक सैलीमा देखिएको छ । गोपाल रसाइलीको अरेन्ज्मेन्ट रहेको भिडियोमा भानु ढकाल रेकर्डिङमा रहेका छन । कार्यकारी निर्माता निधेश राज्योपाध्यय समालेका छन भने मिक्सिङमा प्रदिप जोशी छन । Naulodigital को यो भिडियो निकै नै महत्वाकांक्षी देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?