पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १९, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना

सारांश

  • काठमाडौं ।
  • नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोल बेच्दा ठग्ने पेट्रोल पम्पलाई सञ्चालकलाई जेल र जरिवाना कारवाही गरेको छ ।
  • पछिल्लो समय सफ्टवयर प्रविधि प्रयोग गरी ठग्ने क्रम बढेपछि विभागले उपभोक्ता ठग्ने पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ ।

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोल बेच्दा ठग्ने पेट्रोल पम्पलाई सञ्चालकलाई जेल र जरिवाना कारवाही गरेको छ ।

पछिल्लो समय सफ्टवयर प्रविधि प्रयोग गरी ठग्ने क्रम बढेपछि विभागले उपभोक्ता ठग्ने पेट्रोल पम्पमाथि विशेष निगरानी शुरु गरेको छ । विभागले एक महीना अगाडि मात्र यसरी ठग्ने १२ पेट्रोल पम्पलाई कारवाही गरेको थियो ।

विभागले १० लिटर पेट्रोल बेच्दा ४ सय मिलिलिटरसम्म ठगेको भेटाएपछि विजय आयल स्टोर कलैयालाई कारवाही गरेको हो ।

विभागका अनुसार सफ्वयरका माध्यामबाट व्यापक ठगी गरेकाले कारवाही गरेको भेटिएको छ । “कानून प्रक्रिया पूरा गरी तीन महिना कैद र १० हजार जरिवाना सहितको कार्वाही गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?