पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • पोखरा ।
  • पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
  • गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

पोखरा । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।

त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन् । तेत्तीस वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली काँग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !
संसदमा गर्जिए गगन थापा, एमाले सांसदहरू चकित !
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
मजदुरलाई श्रम शोषण गर्दै पशुराज्यमन्त्री श्रेष्ठ
निगुरो बेचेर मनग्य आम्दानी
निगुरो बेचेर मनग्य आम्दानी
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
दिलबहादुर बचाउन साउदीबाट आयो फेरि ८ लाख, श्रीमती मनिकाले भावुक हुँदै भनिन्, “अब पक्कै मेरो श्रीमान फर्किनुहुन्छ”
सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच  झडप
सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच झडप
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी