प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्युठानमा बस दुर्घटना ५ को ज्यान गयो, २१ घाइते

सारांश

  • ३० वैशाख, भीमदत्तनगर– कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना४ख १८७६ नम्बरको बस भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
  • दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा ३ महिला र २ जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन।

३० वैशाख, भीमदत्तनगर– कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना४ख १८७६ नम्बरको बस भीरबाट खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा ३ महिला र २ जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन। घटनामा बसमा सवार अन्य २१ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई बुटवल र १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल प्यूठान पठाइएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा
१ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने यी नेपाली चेलीकाे घोषणा
१ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने यी नेपाली चेलीकाे घोषणा
मालपोत कार्यालयविरुद्ध अदालतमा
मालपोत कार्यालयविरुद्ध अदालतमा
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
आयोगले माग्यो दलसंग सांसद हुनेको नाम
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
यसकारण सलमान खानले जन्मदिन नमनाउँने
यसकारण सलमान खानले जन्मदिन नमनाउँने
जितको खुशीयालीमा एमालेले केक काट्यो
जितको खुशीयालीमा एमालेले केक काट्यो

तपाईंले छुटाउनुभयो कि?