यी हुन् संसदबाट गाडी सुविधा पाउनेहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
६१ पटक हेरिएको
Shares
यी हुन् संसदबाट गाडी सुविधा पाउनेहरु

सारांश

  • काठमाडौं – संघीय संसदमा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् ।
  • सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् ।
  •  नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं – संघीय संसदमा पदाधिकारीले गाडीसहितको सेवासुविधा पाउँछन् ।

सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्ष, विपक्षी र सत्तापक्षको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापतिले गाडीलगायतका सुविधा पाउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

हालसम्म सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशीकला दाहाल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेल र राष्ट्रियसभा नियमावली मस्यौदा समिति सभापति परशुराम मेघी गुरुङले गाडी सुविधा प्रयोग गरिसकेका छन् ।

एमालेका प्रमुख सचेतक र सचेतक बुधबार चयन गरेको छ । एमाले दलको कार्यालयबाट प्रमुख सचेतक र सचेतकमा नियुक्त भएको जानकारी प्राप्त भएपछि मात्रै गाडी सुविधा दिइने संघीय संसद सचिवालयस्थित सवारी व्यवस्थापन शाखाका प्रमुख एवं उपसचिव नेत्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकाशमा राजनितिक खिचातानी
विकाशमा राजनितिक खिचातानी
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
तीन पूर्वप्रधानन्यायाधीश र प्रधानन्यायाधीशदेखि सचिवसम्म सम्मानित
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
स्कुटर र मोटरसाइकल जुधेपछि एकजनाको मृत्यु दुई घाइते
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
सांसद महेश बस्नेतकाे पहलमा कोटेश्वर–जडिवुटीमा तिहार अघि नै बेलिव्रिज सञ्चालनको तयारी
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प