बरुणको ‘जुडवा २’ तापसी र ज्याकलिनको बोल्ड अवतार
सारांश
- एजेन्सी ।
- अभिनेता बरुण धवनको फिल्म ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ ।
- नायक सलमान खानको दोहोरो भूमिका रहेको यस फिल्मको रिमेकको रुपमा बनेको यो फिल्मलाई निर्देशक डेविड धवनले रोमाञ्चक पाराले तयार पारेका छन् ।
एजेन्सी । अभिनेता बरुण धवनको फिल्म ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ । नायक सलमान खानको दोहोरो भूमिका रहेको यस फिल्मको रिमेकको रुपमा बनेको यो फिल्मलाई निर्देशक डेविड धवनले रोमाञ्चक पाराले तयार पारेका छन् ।
फिल्ममा अभिनेत्री ज्याकलिन फर्नान्डेज र तापसी पन्नुको मुख्य भूमिका छ । यो फिल्ममा दुबै निकै बोल्ड देखिएका छन् । कमेडी, एक्सन र रोमान्सको यो चलचित्र सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया