लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १५ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद ल्याउन खोजेको हल्ला फैलाइएको गुनासो गरेका छन्।
  •  प्रतिनिधिसभाको  बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै प्रम ओलीले यस्तो गुनासो गरेका हुन्।

काठमाडाै, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद ल्याउन खोजेको हल्ला फैलाइएको गुनासो गरेका छन्।

 प्रतिनिधिसभाको  बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै प्रम ओलीले यस्तो गुनासो गरेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन चाहनेहरुले अधिनायकवादको हल्ला फिँजाइरहेको बताएका छन्। संसदमा ‌‍‌‌अोलीले भने,‘लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?

अोलीले‘आज देशलाई आशावाद चाहिएको र आफुहरुले लोकतन्त्रलाई सुदृढ गर्न सक्ने देश बनाउन सक्ने आशा लिएको बताए। प्रभावकारी नभएपछि योजना आयोगको पुर्नगठन भएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री कार्यालय दह्रोगरी अनुगमन गर्ने र कदम चाल्ने मुडमा रहेको समेत ओलीले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको समेत जानकारी दिए।

लोकतन्त्र कसैले किस्तीमा सजाएर नदिएको भन्दै  प्रम ओलीले चालिस पचास वर्षदेखि लागेका घाउका खतहरुअझै रहेको बताए। ओलीले भने, ‘केटाकेटीलाई हाउगुजी देखाए जस्तो लोकतन्त्र जान्छ भनिएको छ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bisweswar Pandeya

    Aaba dherai nabolnus tapai.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने  पक्राउ
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
खतराप्रति सतर्क रहन सरकारलाई आग्रह
खतराप्रति सतर्क रहन सरकारलाई आग्रह
कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास

तपाईंले छुटाउनुभयो कि?