प्रकाश पत्नी बिना मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
प्रकाश पत्नी बिना मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै

सारांश

  • धनगढी- पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्।
  • कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्।
  • उनी तीन वर्षीय छोरासहित काठमाडौं आउँदैछन्।

धनगढी- पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमडौं उडेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहित काठमाडौं आउँदैछन्।

प्रकाश दाहाल निधनको खबरसँगै मगरलाई कञ्चनपुरबाट प्रहरीले विमानस्थल पुर्‍याएको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chakra Baduwal

    Aajko yo dukhat samachar le hamilae attentae marmahit bnaykox uhako chirsantiko kamana sahit aatmale santi paos pariwar janma dhaere rakhne sakti hjarahu sahid Ko ragtle pardan garos. Salam.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?