प्रचण्डको प्रस्तावलाई प्रम ओलीको जवाफी प्रस्ताव तयार, आजको बैठकमा पेश हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १३, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
  • बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने भएका छन् ।
  • त्यसको लागि ओलीले प्रस्ताव तयार गरिसकेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने भएका छन् । त्यसको लागि ओलीले प्रस्ताव तयार गरिसकेका छन् । यसअघि कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा दाहालले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका थिए । दाहालको प्रतिवेदनमा घुमाउरो भाषामा प्रधानमन्त्री ओलीको राजीनामा मागिएको छ । दाहालले अहिलेको समस्याको निकासको लागि प्रधानमन्त्री ओलीले त्याग गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए
दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए
नेपालको बैंक स्पेनबाट ह्याक
नेपालको बैंक स्पेनबाट ह्याक
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाले भेटेर यसो भने…
हेर्नुस् तपाइँको आजको राशिफल कस्तो छ
हेर्नुस् तपाइँको आजको राशिफल कस्तो छ
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई

तपाईंले छुटाउनुभयो कि?