प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा

सारांश

  • काठमाडौं, ८ पुस ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा आफूहरुलाई कम्युनिस्टले पढाउन जरुरी नभएको स्पष्ट पारेका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसले हिन्दूराष्ट्रको विषय उठाएर गम्भिर गल्ती गरेको टिप्प्णी गरेको भोलिपल्टै आज शर्माले यस्तो बताएका हुन् ।

काठमाडौं, ८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा आफूहरुलाई कम्युनिस्टले पढाउन जरुरी नभएको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसले हिन्दूराष्ट्रको विषय उठाएर गम्भिर गल्ती गरेको टिप्प्णी गरेको भोलिपल्टै आज शर्माले यस्तो बताएका हुन् ।

पार्टीको महासमिति बैठकको अन्तिम दिन आज आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । शर्माले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताएका हुन् ।

उनले भने,‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ’ उनले भने ‘उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता
अस्पताल नआउने डाक्टरलाई कारवाही गर्ने मन्त्रीको प्रतिवद्धता
सेनाको द्रव्य मोह
सेनाको द्रव्य मोह
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
कांग्रेसले आज पनि संसद अवरोध गर्ने
कांग्रेसले आज पनि संसद अवरोध गर्ने
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
यी हुन् देशभरका प्रदेशसभामा समानुपातिकतर्फ विजयी सांसदहरु (सूचीसहित)
निःशुल्क स्वास्थ्य शिविर शुरु
निःशुल्क स्वास्थ्य शिविर शुरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
प्रिमियरमै दर्शक रुवाउन सफल ‘गौँथली’: अरुण र सिम्रनको जीवन्त अभिनयको चौतर्फी प्रशंसा
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित