कांग्रेसले आज पनि संसद अवरोध गर्ने
सारांश
- काठमाडौं।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा कांग्रेसले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ।
- शुक्रबार विहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा कांग्रेसले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ।
शुक्रबार विहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद बैठक अवरोध गर्ने निर्णय गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
बिहीबार पनि कांग्रेसले आफ्ना विभेदपूर्ण तरिकाले आफ्ना नेतालाई मुद्धा दायर गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको थियो।
बिहीबार पनि कांग्रेसले आफ्ना विभेदपूर्ण तरिकाले आफ्ना नेतालाई मुद्धा दायर गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया