प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णालीतर्फ लागेका छन् ।
  • उनी आज हवाईयात्राबाट कर्णालीतर्फ लागेका हुन् ।
  • प्रचण्डको साथमा छोरी गंगा दाहाल र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णालीतर्फ लागेका छन् । उनी आज हवाईयात्राबाट कर्णालीतर्फ लागेका हुन् ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि छन् । गंगा प्रचण्डका प्रमुख स्वकीय सचिव छिन् । दिपेश पुन माओवादीको विद्यार्थी संगठनमा सक्रिय छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?