कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

सारांश

  • नवलपरासी।
  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो।
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो।
अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
नमोबुद्ध नगरपालिकामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु
नमोबुद्ध नगरपालिकामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
बाढीबाट विद्युत् वितरण केन्द्रमा ४० लाखको क्षति, ५८ हजार ग्राहक प्रभावित
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
लालीगुराँस आवासीय माविमा विद्यार्थीको स्वास्थ्य परीक्षण
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
विद्युत् महसुल बुझाउँदैनन् सरकारी कार्यालय
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !

तपाईंले छुटाउनुभयो कि?