प्रचण्ड पाण्डेभन्दा दोब्बर मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्ड पाण्डेभन्दा दोब्बर मतले अगाडि

सारांश

  • चितवन, मंसिर २३ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँगको मतान्तर बढाउँदै लानुभएको छ ।
  • प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर २ हजार १ सय ७६ पुर्यानुभएको हो ।
  • पछिल्लो मत अनुसार प्रचण्डको ५ हजार ३ सय ४४ मत रहेको छ भने पाण्डेको ३ हजार १ सय ६८मत रहेको छ ।

चितवन, मंसिर २३ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँगको मतान्तर बढाउँदै लानुभएको छ ।

प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर २ हजार १ सय ७६ पुर्यानुभएको हो ।

पछिल्लो मत अनुसार प्रचण्डको ५ हजार ३ सय ४४ मत रहेको छ भने पाण्डेको ३ हजार १ सय ६८मत रहेको छ ।

कुल ९३ हजार ८ सय २३ मत खसेकोमा अहिले ६ हजार ८ सय १५ मत गनिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले पाण्डेसँगको मतान्तर निरन्तर बढाउँदै मतान्तर दोब्बर बनाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?