बामदेव गौतम कसरी प्रचण्डको पक्षमा पुगे ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बामदेव गौतम कसरी प्रचण्डको पक्षमा पुगे ?

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् ।
  • उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार चलाउनुपर्ने नयाँ धारणा सार्वजनिक गरेका छन् ।
  • शुक्रबार प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन तथा नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनु पर्ने बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा छन् । उनले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो सरकार चलाउनुपर्ने नयाँ धारणा सार्वजनिक गरेका छन् । शुक्रबार प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन तथा नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनु पर्ने बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता गौतमले सहमति जे भएको हो त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने पनि चिन्ता व्यक्त गरे । उनले भने,‘सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’

नेकपाको सचिवालय बैठक सरेको छ। बैसाख १८ मा बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि २ दिन पछाडि सारिएको हो। अर्को बैठक २० गतेका तोकिएको छ ।

प्रधानमन्त्री ओली भारत जानु परेकाले गृहकार्य गर्न नभ्याएको भन्दै २ दिनलाई बैठक सार्न दुवै अध्यक्ष सहमत भएको बताइएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठकमा पोलिटब्युरो र विभागहरु गठन गर्ने कार्यसूची तोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
मेडिसीटीले भन्यो : रबिको चालकको दिमागको जताततै रगत देखियो
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
चीनसँगको सम्बन्ध प्रगाढ बनाउने जापानी प्रधानमन्त्रीको दृढता
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु
स्ववियु निर्वाचनको प्रचारप्रसार आजदेखि सुरु
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?
भ्रष्ट र चाकडीवाजले कसरी सिध्याए राष्ट्रिय प्रकृति संरक्षण कोष ?
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने

तपाईंले छुटाउनुभयो कि?