प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश नं ५ नेकपा संसदीय दलको बैठक सम्पन्न !

सारांश

  • बुटवल, २५ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचाँै बैठक आज बुटवलमा सम्पन्न भएको छ ।
  • प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

बुटवल, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचाँै बैठक आज बुटवलमा सम्पन्न भएको छ । प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बैठकले १५ सदस्यीय संसदीय दल बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा गीता थापा, सरस्वती गौतम, कमला भण्डारी, कमला विक, इन्द्रजित चौधरी, वसन्त घर्तीमगर, विष्णु पन्थी, आइ.पी खरेल, रामजी घिमिरे, कुलप्रसाद पोखरेल र धर्मबहादुर लाल श्रीवास्तव रहनुभएको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

बैठकले संसद् स्थगन भएको अवस्थामा संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालय मन्त्रालयका कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यले विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु
विद्यालयका दुई बसमा आगजनी
विद्यालयका दुई बसमा आगजनी
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
बङ्बन्धु गाेल्डकपकाे खेल तालिका सार्वजनिक, साविक विजेता नेपालले अझै पाएन पुरस्कार !
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?
देउवालाई संसदबाटै एमालेको चुनौति– एकतर्फी बाँधबारे भारतसँग कुरा गर्ने आँट छ ?

तपाईंले छुटाउनुभयो कि?