प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ साउन,२८ ।
  • प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश को नाम र राजधानी सबैको सहमती बाट राखीने र सिहदरबार को अधिकार प्रदेश हुदै स्थानिय तहमा पुराउने कुरा मा प्रदेश सरकार लागिपरेको बताए।
  • आज कान्तिपुर टेलिभिजन फायरसाईड मा उनले भने प्रदेश सरकार ले आफुहरु ले सोचेको जस्तो काम गर्न नसकेको,र यसमा आफुहरु लाई हालको कर्मचारीतन्त्र ले समेत सोचेअनुसारको सहयोग नगरेको कुरा बताए,उनले भने नयाँ संबिधान को कार्यबन्य र संघीय राज्यमा देश पहिलोपटक गएको र संघीय कानुन बनाउन नै समय लागेको र सिंहदरबार को अधिकार जनताको  घर घर सम्म पुराउन को लागी अब आफ्नो प्रमुख काम रहेको ले सबैलाई आशाबादी रहन समेत आग्रह गरे,उनले भने अब केन्द्र को कानुनहरु र सोत्र साधनको  बाँडफाँड गरेपछि आफुहरु त्रिब्र रुपमा विकासको गतीमा अगाडी बड्ने आफ्नो योजना रहेको कुरा व्यक्त गरे ।

काठमाडौ साउन,२८ । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश को नाम र राजधानी सबैको सहमती बाट राखीने र सिहदरबार को अधिकार प्रदेश हुदै स्थानिय तहमा पुराउने कुरा मा प्रदेश सरकार लागिपरेको बताए।

आज कान्तिपुर टेलिभिजन फायरसाईड मा उनले भने प्रदेश सरकार ले आफुहरु ले सोचेको जस्तो काम गर्न नसकेको,र यसमा आफुहरु लाई हालको कर्मचारीतन्त्र ले समेत सोचेअनुसारको सहयोग नगरेको कुरा बताए,उनले भने नयाँ संबिधान को कार्यबन्य र संघीय राज्यमा देश पहिलोपटक गएको र संघीय कानुन बनाउन नै समय लागेको र सिंहदरबार को अधिकार जनताको  घर घर सम्म पुराउन को लागी अब आफ्नो प्रमुख काम रहेको ले सबैलाई आशाबादी रहन समेत आग्रह गरे,उनले भने अब केन्द्र को कानुनहरु र सोत्र साधनको  बाँडफाँड गरेपछि आफुहरु त्रिब्र रुपमा विकासको गतीमा अगाडी बड्ने आफ्नो योजना रहेको कुरा व्यक्त गरे ।

उनले भने अहिले प्रदेश को नाम र राजधानी को बिषयमा उठेका कुराहरुमा सांसद हरुले आ-आफ्नो मात्र धारणा राखेर बोलेको र अहिले नै प्रदेश को नाम र राजधानी को बिषयमा कुनै निर्णय नगरीएको र प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा आफुहरु सहमति प्रक्रियाको  बाटो  नै  रोजेर प्रदेशको नाम र राजधानी को नाम राख्ने समेत राई ले बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?