सुनको मूल्य ६०० रुपैयाँले घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २८, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सुनको मूल्य ६०० रुपैयाँले घट्यो

सारांश

  • काठमाडौँ, २८ असोजः सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ।
  • असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ, २८ असोजः सुनचाँदीको भाउ लगातार दोश्रो दिन ओरालो लागेको छ। असोज २८ गते, बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।-मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
कुन-कुन कलाकारको छ त आफ्नै विमान ?
कुन-कुन कलाकारको छ त आफ्नै विमान ?
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
प्रम ओली र प्रचण्डको सहमति पछि यी मन्त्रीहरुको पद जाने भयो (नाम सहित)
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने

तपाईंले छुटाउनुभयो कि?