प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

सारांश

  • ​​​​​​​काठमाडौं।
  • नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
  • प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।

​​​​​​​काठमाडौं।नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।

प्रदेश प्रमुखसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेशसभामा रहेका ९३ मध्ये कांग्रेस र एकीकृत समाजवादीबाहेक अरू सबै दलका ६० जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गर्नुभएको छ ।

संविधानको धारा १६८(२०) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुंगले आज साँझ ५ः०० बजे सम्मको समय सीमा दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ
जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
एक हप्ताका लागि भारत र चीन तर्फका सम्पूर्ण सीमा नाका बन्द गर्ने सरकारको निर्णय
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने युवक पक्राउ
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
आलेख: साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे
पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का
पश्चिम नेपालमा मध्यराति भूकम्पको धक्का
काठमाडौंमा सडकको बेहाल !
काठमाडौंमा सडकको बेहाल !

तपाईंले छुटाउनुभयो कि?