प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि

सारांश

  • काठमाडौं, मंसिर २२– प्रदेश नम्बर एकका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडि छन् ।
  • मतगणना भैरहेका केहि ठाउँमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पछि परेकमा हुन् ।
  • मतगणना भैरहेका पूर्वि पहाडी तथा हिमाली जिल्लाका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् ।

काठमाडौं, मंसिर २२– प्रदेश नम्बर एकका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडि छन् । मतगणना भैरहेका केहि ठाउँमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पछि परेकमा हुन् ।

मतगणना भैरहेका पूर्वि पहाडी तथा हिमाली जिल्लाका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् । सुनसरी उदयपुर र इलामको मतगणना भइरहेपनि मतपरिणाम आएको छैन ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?