एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राजपा सहभागि हुने विषयमा केही दिनअघि दिनहुँ समाचारहरु प्रसारण भए ।
  • तर पछिल्लो समय राजपा सरकारमा सहभागि नहुने संकेत देखिएको छ ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राजपा सहभागि हुने विषयमा केही दिनअघि दिनहुँ समाचारहरु प्रसारण भए । तर पछिल्लो समय राजपा सरकारमा सहभागि नहुने संकेत देखिएको छ ।

एमाले–माओवादीको सरकारमा एमालेको कारण राजपा जान नसकेको स्रोतले जनाएको छ । सरकारले आफ्नो मागहरु पूरा गर्ने स्पष्ट संकेत नदेखिएको राजपा नेता महेन्द्र राय यावदले जानकारी दिए ।

आफ्ना कार्यकर्ताहरुलाई रिहाई नगरेसम्म राजपा सरकारमा सहभागि नहुने यादवले बताए । उनले भने, ‘विभिन्न अनावश्यक अभियोगमा आफ्ना कार्यकर्ता साथीहरुलाई जेलमा सडाएर सरकारमा जान सकिन्न ।’

‘एकातिर संविधान संशोधनमा हाम्रो मागअनुसार सरकार सकारात्मक देखिएको छैन् ।’ उनले भने, ‘संविधान संशोधनभन्दा पहिले बन्दी कार्यकर्ताहरुको रिहाई आवश्यक छ ।’

राजपाका नेताहरुले पहिले कार्यकर्ता रिहाई अनि मात्रै सरकारमा सामेल हुने बताएका छन् ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    हुनु पनि परेको छैन त साले कुकुरहरू

    Comment Author

    Magarathuldai Thada

    चाहिय जति पद पाइएन भनम न दामरेडहरु।।

    Comment Author

    Surya Shrestha

    गलत काम गरेर जेल परेकाहरूलाई पहिला रिहा गर अनि मात्रै सरकार आउछु भन्नू कस्तो नैतिकता हो। यस्ताहरुले सरकारमा सहभागिता जनाउदा कस्तो परिणाम दिन्छन् ?

    Comment Author

    वंनेम विरुहाङ्ग

    good hijo ko din ma kp oli le nai madesi janta ko dhoti fatako xw tw kasrii sarkar ma janxn …

    Comment Author

    Ananda Bajracharya

    धेरै राम्रो तिमीहरू दोधारे नागरिक सरकारमा राख्नु पनि हुन्दैन।

    Comment Author

    Dhan Saru

    यो पार्टी त देशद्रोही रहिछ जेलमा तेसैराखेको हुन्छ र छोड्ने

    Comment Author

    Shakya Govind

    पख मोदि नेपाल आउदैछ राम्ररी सल्लाह गरेर मात्र ए माले मा जाउ है

    Comment Author

    Ran Bahadur Malla

    madhise badarhru lai partynikala desh nikala grehuxa nepal sarkar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
सप्तरीको बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
आक्रामक बन्दै प्रधानन्यायाधीश जबरा
आक्रामक बन्दै प्रधानन्यायाधीश जबरा
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
एमालेले बोलायो स्थायी समिति बैठक, राजपाको सामना गर्ने
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा
आचार्य बालकृष्णलाई पूर्वकर्मचारीले विष खुवाएको खुलासा
माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
प्रदर्शनमा घाइते भएकाहरुलाई भेट्न रवि लामिछाने अस्पतालमा
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
फागुन २४ गते सोमवारको राशिफल यस्तो छ
फागुन २४ गते सोमवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?