प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ५, २०७९
|
|
५९ पटक हेरिएको
Shares
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन्।
  • अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन्।

अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो।

तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन्।

प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको पनि खरेलले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
हनिमुन पिरियडमा सरकारका ३७ उपलब्धी: अर्थतन्त्र सुधारको प्रयासदेखि राहदानी वितरण सहजसम्म (पूर्णपाठ)
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
बैतडीका ५० वडा सचिवविहिन
बैतडीका ५० वडा सचिवविहिन
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम (विज्ञप्तीसहित
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे  यस्ताे !
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे यस्ताे !
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
पत्नीको उपचार गराएर प्रचण्ड आज न्यूयोर्कबाट प्रचण्ड नेपाल आउँदै
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
बीउ अनुदानको सात लाखमात्र खर्च
बीउ अनुदानको सात लाखमात्र खर्च
एक्वेरियममा रमाउँदै तीन सिए
एक्वेरियममा रमाउँदै तीन सिए