प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
  • ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरेका छन् । अस्पतालको व्यवस्थापन, चिकित्सकहरुलाई स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य पनि स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेकी थिइन । प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने बताए ।

९३ बर्षीय भिक्षु अश्वघोष ध्यानकुटी बिहार बनेपाको प्रमुख र क्षेत्रपाटी संघाराम बिहारका संस्थापक हुन् । उनी राष्ट्रियसभाका पूर्व सदस्यसमेत हुन् । झाडापखाला, वान्ता आउने र रक्तचाप सम्बन्धी समस्या भएर दुई साता देखि अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीले खसीबोका बिक्री गर्दै
सहकारीले खसीबोका बिक्री गर्दै
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति
चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)
चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
चिनिया राष्ट्रपतिले भेटे भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई, भेटमा यी विषयमा कुरा भयो
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
किन रोकियो नेकपाको एकता प्रक्रिया, आज टुंग्याउने तयारी
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
शनिबारदेखि मौसम सफा हुने
शनिबारदेखि मौसम सफा हुने
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान

तपाईंले छुटाउनुभयो कि?