मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् ।
  •  कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

आफू निकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाकाे योनीरसबाट बियर!
महिलाकाे योनीरसबाट बियर!
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा
हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
नेकपाको अध्यक्ष, पदाधिकारी र महाधिवेशन प्रतिनिधि हुन यस्ता योग्यता चाहिने
सिन्डिकेटवालाले आन्दोलन गरे रुट इजाजत खारेज गर्ने सरकारको तयारी
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;

तपाईंले छुटाउनुभयो कि?