प्रधानमन्त्री ओलीले साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्दै

सारांश

  • काठमाडौं, ७ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
  • प्रधानमन्त्री ओलीको विदेश मामिला सल्लाहकार डा.

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेपछि देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आजै साँझ देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

तर, समय भने तय भएको छैन् । उनकाअनुसार ५ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ । आजको सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधन सम्पन्न भएलगत्तै आज बेलुका साढे ६ बजे उच्चस्तरीय समितिको बैठक बोलाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?