हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
१९
|
२९ पटक हेरिएको
Shares
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल

सारांश

  • काठमाडौं,  ८ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् ।
  • ‘हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ।

काठमाडौं,  ८ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् । ‘हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’ उनले भने, ‘प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।’

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भएरनभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे । डा गोविन्द केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको बताएँदै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

19 कमेन्ट

    Comment Author

    Satya Satya

    Ke bhanchha

    Comment Author

    Satya Satya

    एमालेमा गाभिए पछि प्रतिक्रान्ति कहा रहयो र?

    Comment Author

    Dipendra Singh

    Parchand ji tapae ko din gyo ab congress aaux

    Comment Author

    Prem Magar

    good

    Comment Author

    Kamal Khatri

    Uso VA jangle Janus ab

    Comment Author

    Narbahadur Gharti

    किन 17/18 हजार मान्छे मारेर पनि अझै क्रान्ती बाकीनै छ त्यसो हो भने अबको क्रान्ती आफैबाट सुरुगर्नुस् कमरेड छाटीमा गोलीले ठोकेर सुरुगर्नुस् बल्ल बिश्वास हुन्छ जनतालाई प्रचण्डले गरेको क्रान्ती साच्चै देश र जनताको लागी रहेछ भनेर

    Comment Author

    Krishna Raj Subedi

    क्रान्ति त बुझाईहाल्नुभयो ठेलागाडामा अमेरीका पुगेको गणतन्त्रीक नेतालाई

    Comment Author

    Poon Kamal

    chor

    Comment Author

    Ramprasad Subedi

    खुलित

    Comment Author

    Arjun Adhikari

    छोरीलाई १५ करोडको घर किनिदिन सक्ने भएपछी त क्रान्ति सकिएन र?

    Comment Author

    Dhundiraj Adhikari

    Good

    Comment Author

    Surya Lama

    Gardai gara oli Sanga…..

    Comment Author

    Ramhari Poudyal

    Hawa GAF garera ajhai Janata lutne bichhar chha?

    Comment Author

    Damodar Pandey

    Aba kati lai marne bichar cha

    Comment Author

    Tilakram Paudel

    कल्पना गर्यो,मनपरि बरवरायो;आफनै स्थान कति तल गिरि सक्यो?आफैलाई थाहाछैन।यसबाट पनि केही नहुने भयो देश र जनतालाई ।मात्र-मनपरि।

    Comment Author

    Dhiraj Thapa

    Kranti na aaye pani vranti ta layou ni haina ra

    Comment Author

    Rishi Ram Khadka

    My suggestion to all levels of government is let all the taxes be as it was in the last fiscal year because no salary and other allowances have been increased. No monthly salary should be given to the members of local government. It should be done at least for this year.

    Comment Author

    Prem Pd Dhakal

    Kranti ta mafiya lai bujhayeko hoina ra netaji

    Comment Author

    Bikram Timalsina

    त यो देशको चोर होश

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 19
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
दार्इ मारेको  अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !
दार्इ मारेको अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट
आन्दोलनको रिपोर्टिङ गर्दा पत्रकारको जागिर चट
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
गोंगबुमा प्रहरीले गोली चलायो,तामाङ घाइते
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
पैसा बाँडन आए खोसेर निर्वाचन आयोगमा बुजाउछौ-पूर्व मन्त्री महेश बस्नेत
जनकपुरमा चल्दै गरेको बाइकमा करेण्ट लागेर दुई जनाको ज्यान गयो
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

तपाईंले छुटाउनुभयो कि?