प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • अध्यक्ष ओलीको निजी निवास बालकोटमा उहाँहरुबीच भएको भेटवार्तामा सरकार बिस्तार, सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा उहाँहरुबीच भएको भेटवार्तामा सरकार बिस्तार, सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीलाई भेट्न बिहानै बालकोट पुग्नुभएको हो । उहाँहरुबीच अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?