वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १८, २०७७
|
|
३१ पटक हेरिएको
Shares
वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

सारांश

  • वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने क्रम जारी छ ।
  • शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।
  • स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन ।

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने क्रम जारी छ । शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन । उनको शुक्रबार राति कोरोना संक्रमण मृत्यु पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि बयोधाले कोरोना अस्थायी अस्पताल रिफर गरेको थियो । तर, उनको बयोधामा नै निधन भएको थियो ।
यसअघि लगातार चार दिन वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।यु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्यवस्तुको मूल्यवृद्धि उच्च
खाद्यवस्तुको मूल्यवृद्धि उच्च
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
आजदेखि बडादसैं सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
प्रदेशको नाम के, स्थायी राजधानी कहाँ !
प्रदेशको नाम के, स्थायी राजधानी कहाँ !
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
जिपसंग माेटरसाइकल ठाेक्किदाँ एकजना घाइते अवस्था चिन्ताजनक !
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ उन