भैरव पुरस्कार घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
भैरव पुरस्कार घोषणा

सारांश

  • काठमाडौँ, २२ भदौ ।
  • ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ ।
  • हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

काठमाडौँ, २२ भदौ । ‘भैरव प्रतिभा पुरस्कार’ वरिष्ठ हास्य कलाकार युवराज मैनालीलाई प्रदान गरिने भएको छ । हास्यव्यङ्ग्य साहित्यका शास्वत शिल्पी भैरव अर्यालको सम्झनालाई स्थायी बनाउने र हास्यव्यङ्ग्यको प्रवद्र्धन गर्ने उद्दश्यले स्थापना गरिएको पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

त्यसैगरी भैरव पुरस्कार गुठीको पुरस्कार चयन समितिको बिहीबार बसेको बैठकले २०७३÷७४ सालको ‘भैरव पुरस्कार’ कलाकार शशी शाहलाई प्रदान गरिने भएको गुठीद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ । पुरस्कार आगामी असोज ६ गते एक समारोहबीच प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?